२१ माघ, काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४९ वर्षीय अबु बार्कट कुदराते खोद काजी छन् । मलद्वारमा लुकाएर ल्याएको १०० ग्रामको अर्धठोस सुनको धातु उनीबाट बरामद गरिएको प्रहरीले बताएको छ ।
उनी फ्लाई दुबईको जहाजमार्फत दुबईबाट बुधबार बिहान १० बजे काठमाडौं आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4