+
+
Shares

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हराएका ३ किशोरीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १७:१४

२६ माघ, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका तीन किशोरीको नेपाली सेनाले उद्धार गरेको छ ।

निकुञ्जभित्रको बाबा ताल इलाकामा बाटो बिराएर हराइरहेको भन्ने सूचना आएपछि रणसिंह दल गणबाट टोली उद्धारका लागि खटिएको थियो ।

सो क्रममा कन्चनपुरको भिमदत्त नगरपालिका–१५ का तीन किशोरीलाई फेला पारेर प्रशासनको जिम्मा लगाइएको सेनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?