+
+
Shares

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ७:५७

२१ फागुन, धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् ।

साम्पाङ्ले धरान उपमहानगरपालिका-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

साम्पाङ सुनसरी-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?