२१ फागुन, झापा (दमक) । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको छ ।
मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् ।
एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह पनि यो क्षेत्रमा उम्मेदवार रहेका झापा-५ निर्वाचनको इपिसेन्टर बनेको छ ।
मतपेटिकामा मतपत्र खसालेपछि मतदाताहरूले आ-आफ्नो प्रतिक्रिया दिएका छन् । केही मतदाताहरूको प्रतिक्रिया अनलाइनखबरले पनि लिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4