२१ फागुन, काठमाडौं । उदयपुरमा प्रतिनिधिसभा निर्वाचनमा १०२ वर्षीय वृद्धले मतदान गरेका छन् । उदयपुरगढी नगरपालिका-६ जगरेटारका १०२ वर्षीय अमृतबहादुरकार्कीले नेपालटार माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (क) मा मतदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4