News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २१ फागुन गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा मतदान गरेका छन्।
- प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गरेको छ।
२१ फागुन, गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् । जारी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् ।
यहाँ भट्टराई समर्थित दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4