News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिका–४ डाँछी चोकमा मतदानस्थल छेउमा शंकास्पद वस्तु फेला परेको छ।
- नेपाली सेनाको टोलीले सो वस्तु डिस्पोज गरिरहेको छ।
- अन्य सुरक्षा निकायहरू पनि सो क्षेत्रमा सक्रिय छन्।
२१ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित डाँछी चोकमा शंकास्पद वस्तु फेला परेको छ ।
शंकास्पद वस्तु फेला परेको ठाउँको छेउमा मतदानस्थल छ । अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेर उक्त वस्तु डिस्पोज गरिरहेको छ ।
अन्य सुरक्षा निकाय पनि सो क्षेत्रमा सक्रिय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4