+
+
Shares

नेकपाका उम्मेदवार नरेश भण्डारीले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले जुम्ला गुठिचौर गाउँपालिका-५ को झारज्वाला मतदान केन्द्रमा मतदान गरेका छन्।
  • भण्डारीले भने, 'मताधिकार हाम्रो संवैधानिक अधिकार मात्र होइन, लोकतन्त्रको आत्मा हो'।
  • उनले सक्षम, इमान्दार र दूरदर्शी प्रतिनिधि चयन गरेर मुलुकको समुज्ज्वल भविष्य निर्माण गर्नु हाम्रो साझा दायित्व भएको उल्लेख गरेका छन्।

जुम्ला । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारी मतदान गरेका छन् ।

उनले जुम्लाको गुठिचौर गाउँपालिकामा -५ मा पर्ने झारज्वाला मतदान केन्द्रमा मतदान गरेका हुन्।

‘मतदान गरिसकेपछि भण्डारीले ‘मताधिकार हाम्रो संवैधानिक अधिकार मात्र होइन, लोकतन्त्रको आत्मा हो’ , नरेश  भन्छन् ।

साथै,  उनले सक्षम, इमान्दार र दूरदर्शी प्रतिनिधि चयन गरेर मुलुकको समुज्ज्वल भविष्य निर्माण गर्नु हाम्रो साझा दायित्व भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?