+
+
Shares

सर्लाही पुगेर भोट हालेपछि विजय बराल : सानो मतले ठूलो परिवर्तन ल्याओस्

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:२२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता विजय बरालले सर्लाहीको लालबन्दी-९ स्थित बस्तीपुर केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनको मतदान गरेका छन्।
  • बरालले भने, 'मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्' र आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्।
  • बराल सर्वकालिन ब्लकबस्टर फिल्म 'पूर्णबहादुरको सारंगी' का अभिनेता हुन्।

काठमाडौं । अभिनेता विजय बरालले सर्लाहीको लालबन्दी-९ स्थित बस्तीपुर केन्द्रबाट मतदान गरेका छन् । विहिबार देशभर प्रतिनिधिसभाको निर्वाचन भैरहेको छ ।

मतदान गरेपछि अभिनेता बरालले जिम्मेवारी पूरा गरेको बताएका छन् । ‘मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्’ उनले भनेका छन् ।

उनी भन्छन्, ‘आजको मत, भोलिको परिवर्तन । आज मैले मेरो अधिकार मात्र होइन । जिम्मेवारी पनि पूरा गरेँ । मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् ।’

बराल सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ का अभिनेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?