२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ बाट सुरु भएको मतगणनामा उनले १ हजार ४१ मत प्राप्त गरेका छन् ।
दोस्रोमा रास्वपाका राजुनाथ पाण्डे रहेका छन् । उनले ७४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका रमेश अर्यालले २९८ र नेकपा एमालेका रामेश्वर फुयालले भने २७९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4