News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही क्षेत्र नं ३ को प्रारम्भिक मतगणनामा रास्वपाका डा. लेखजंग थापाले १३७७ मत पाउँदै अग्रता कायम गरेका छन्।
२२ फगुन, बुटवल । रुपन्देही क्षेत्र नं ३ प्रारम्भिक मतगणनामा रास्वपाले फराकिलो मतान्तरले अग्रता लिएको छ । तिलोत्तमा १३ र ओमसतिया २ को ४0६० मत मध्ये २१६७ मतगणना भइसक्दा रास्वपा उम्मेदवार डा. लेखजंग थापाले १३७७ मत पाएर अग्रता कायम गरेका छन् ।
नेपाली कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८, नेकपा एमालेका बासुदेव घिमिरेले १९२, नेकपा का फैज अहमद खानले ४५, राष्टिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत पाएका छन् । यहाँ १ लाख ४० हजार ३५ मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4