+
+
Shares

रुपन्देही-३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देही क्षेत्र नम्बर ३ मा रास्वपाका डा. लेखजंग थापाले ५८ हजार ८ सय १४ मत ल्याएर विजयी भएका छन्।
  • थापा निकटतम प्रतिस्पर्धी कांग्रेसका सुशिल गुरुङभन्दा ५० हजार ३ सय ८९ मतले अगाडि छन्।
  • निर्वाचन क्षेत्रमा १ लाख ४० हजार ३५ मतदाता मध्ये ९४ हजार २ सय ३२ मत खसेको निर्वाचन अधिकृतले बताए।

२३ फागुन,बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका छन् ।

थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । ३६ जना उम्मेदवार रहेकामा थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको थियो

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?