+
+
Shares

यो निर्वाचन प्रणालीमा बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भयो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै एक दलको बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भएको बताएकी छन् ।   

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते २०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै एक दलको बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भएको बताइन् ।
  • प्रधानमन्त्री कार्कीले युवाको नेतृत्वमा बन्न लागेको सरकारले सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास र सामाजिक न्यायमा नतिजामुखी काम गर्ने विश्वास लिएको बताइन् ।

१२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै एक दलको बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भएको बताएकी छन् ।   बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ,’ उनले भनेकी छन्, ‘नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

उनले युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षा बमोजिम सुशासन,रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य,आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास लिएको बताइन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?