News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार कोइरालो थोकमा प्रतिकिलो २ सय रुपैयाँमा कारोबार भएको छ।
- कोइरालोको मूल्य बिहीबार प्रतिकिलो १ सय ६५ रुपैयाँबाट शुक्रबार ३५ रुपैयाँले बढेको हो।
- फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको र फागुन अन्तिम साता प्रतिकिलो अधिकतम ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो।
१३ चैत, काठमाडौं । बजारमा कोइरालोको मूल्य बढेको छ ।
कालीमाटी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार कालीमाटीमा कोइरालो थोकमा प्रतिकिलो २ सय रुपैयाँमा कारोबार भएको छ ।
हिजो बिहीबार कोइरालो प्रतिकिलो १ सय ६५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार कोइरालोको मूल्यमा ३५ रुपैयाँ वृद्धि भएको हो ।
फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो । फागुन अन्तिम साता कोइरालो प्रतिकिलो थोकमा अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4