+
+
Shares

बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङको वरीयता तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय नयाँ सरकार गठन भएको छ।
  • डा स्वर्णिम वाग्ले अर्थमन्त्री र सुधन गुरुङ गृहमन्त्री भएका छन्।
  • मन्त्रिपरिषद्को वरीयताअनुसार बालेन्द्र शाह प्रधानमन्त्री, स्वर्णिम वाग्ले दोस्रो र सुधन गुरुङ तेस्रो नम्बरमा रहेका छन्।

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्‌को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् ।

वरीयताअनुसार मन्त्रिपरिषद्

– बालेन्द्र शाह, प्रधानमन्त्री
– स्वर्णिम वाग्ले, अर्थमन्त्री
– सुधन गुरुङ, गृह मन्त्री
– शिशिर खनाल, परराष्ट्र मन्त्री
– सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
– विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री
– खड्कराज पौडेल (गनेश), पर्यटनमन्त्री
– सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
– निशा मेहता, स्वास्थ्य तथा जनसंख्या मन्त्री
– विक्रम तिमिल्सिना, सञ्चारमन्त्री
– प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
– दीपक साह (महोत्तरी), श्रम रोजगार मन्त्री
– सोविता गौतम, कानुन मन्त्री
– गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री,
सीता वादी महिला, बालबालिका मन्त्री

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?