+
+
Shares

नवनियुक्त मन्त्री रावलले गरिन् पदभार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिभा रावलले १३ चैतमा संघीय मामिला तथा प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको पदभार ग्रहण गरेकी छिन्।
  • राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन्।
  • उनले दुवै मन्त्रालयका कुनै पनि निर्णयमा हस्ताक्षर गरिनन्।

१३ चैत, काठमाडौं । नवनियुक्त संघीय मामिला तथा प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छिन् ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर मन्त्री रावलले पदभार ग्रहण गरेकी हुन् ।

उनले दुवै मन्त्रालयका कुनै पनि निर्णयमा हस्ताक्षर गरिनन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?