उपसभामुख पदको उम्मेदवारी दर्ताको कार्यालयमा रहेका कर्मचारीहरु ।
News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीले उपसभामुख पदको उम्मेदवारी दर्ता फारम लगेको छ।
- उम्मेदवारी दर्ता कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा छ।
- दिउँसो साढे १२ बजेसम्म कुनै उम्मेदवारले फारम दर्ता गरेको छैन।
२६ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ ।
सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर नम्बर २) मा उम्मेदवारी दर्ताको कार्यालय स्थापना गरिएको छ ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । तर दिउँसो साढे १२ बजेसम्म कसैको उम्मेदवारी दर्ता भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4