+
+
Shares

रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा  गणेश पराजुलीलाई चयन गरेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा  गणेश पराजुलीलाई चयन गरेको छ।

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा  गणेश पराजुलीलाई चयन गरेको छ । काठमाडौं ७ बाट निर्वाचित पराजुलीलाई दलको उपनेता चयन गरेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आज बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?