News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले सोमाबार सिंहदरबारमा ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूसँग भेटघाट गरी सहयोग गर्ने बताएका छन्।
- उपकुलपतिहरूले प्रधानमन्त्रीले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्ने बताएका छन् भने।
- प्रधानमन्त्री बालेन शाह विश्वविद्यालयका कुलपतिसमेत हुन्।
७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बताएका छन् । सोमाबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपकुलपतिहरूसँग उनले सहयोग गर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी एक उपकुलपतिले भने ।
प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाएका थिए ।
प्रधानमन्त्री बालेन विश्वविद्यालयहरूका कुलपतिसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4