+
+
WC Series
Nepal
122/8 (18.5)
VS
UAE
0/0
Shares

रास्वपा सचिवालयमा थपिए ज्ञवाली र ढकाल

सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा विस्तार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले सचिवालयमा दुई जना सदस्य थप गरी कुल सदस्य संख्या १६ पुर्‍याएको छ।
  • सभापति रवि लामिछानेले सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गरेका थिए।
  • प्रवक्ता मनिष झाकाले उक्त प्रस्ताव बैठकबाट पारित भएको जानकारी दिएका छन्।

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय संख्या विस्तार गरिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा विस्तार गरेको हो ।

प्रवक्ता मनिष झाका अनुसार, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए ।

उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता झाले जानकारी दिए । यसअघि सचिवालयमा १४ जना सदस्य थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?