News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भोलि बिहानबाट काठमाडौं उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएको छ।
- प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि सुरक्षा निकायले बस्ती खाली गराउने काम अघि बढाएको छ।
- प्रधानमन्त्री शाहले सुकुमवासी समस्या समाधानका लागि अहिलेकै सरकारले काम गर्ने र वास्तविक सुकुमवासी परिचालन गर्ने आश्वासन दिएका छन्।
११ वैशाख, काठमाडौं । सरकारले भोलि (शनिबार) बिहानबाट काठमाडौं उपत्यकाका मुख्य सुकुमवासी बस्ती खाली गराउँदैछ ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि सुरक्षा निकायले खाली गराउने तयारी अघि बढाएको छ ।
सरकारले आज राति ७ बजेसम्ममा बस्ती खाली गराउन भनेको थियो । सोही अनुसार, शुक्रबार बिहानैबाट बस्तीका स्थानीहरू सामान सारिरहेका छन् ।
शुक्रबार साँझ थापाथली क्षेत्रका स्थानीयहरू धमाधम घरका सामग्रीहरू सारिरहेका छन् ।
यसैबीच आजै प्रधानमन्त्री शाहले सुकुमवासीको समस्या समाधानका लागि अहिलेकै सरकारले काम गर्ने, वास्तविक सुकुमवासी परिचालन गर्ने लगायतका आश्वासन दिएका छन् ।
तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4