+
+
Shares

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक, गगन थापा पनि सहभागी (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख १४ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ।
  • सभापति गगन थापा विशेष महाधिवेशनबाट निर्वाचित भएपछि पहिलोपटक संसदीय दलको कार्यालय पुगेका छन्।
  • बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ।

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

बैठकमा सभापति गगन थापा समेत सहभागी हुन पुगेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका हुन् ।

बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?