+
+
Shares

पर्यटन र सञ्चारमन्त्रीसँग रास्वपाका सांसदहरूको छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसदहरूले आगामी बजेटबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल र सञ्चार मन्त्री बिक्रम तिमिल्सिनासँग छलफल गरिरहेका छन्।
  • बुधबार अर्थमन्त्री र भौतिकमन्त्रीसँग छलफल गरिसकेका सांसदहरूले बिहीबार पनि मन्त्रीहरूसँग बजेट तर्जुमा सम्बन्धी पूर्वबजेटबारे छलफल जारी राखेका छन्।
  • सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा यी छलफलहरू भइरहेको बताइएको छ।

२४ वैशाख, काठमाडौं । आगमी बजेटबारे रास्वपाका सांसदहरूले सरकारका मन्त्रीहरूसँगको छलफललाई आज बिहीबार पनि जारी राखेका छन् ।

बुधबार अर्थमन्त्री र भौतिकमन्त्रीसँग छलफल गरेका रास्वपाका सांसदहरूले बिहीबार पर्यटन मन्त्री र सञ्चारमन्त्रीसँग छलफल गरिरहेका छन् ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा छलफल जारी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) र सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिनासँग आगामी बजेट तर्जुमा सम्बन्धी पूर्वबजेटबारे छलफल केन्द्रित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?