News Summary
Generated by OK AI. Editorially reviewed.- आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ।
- जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको बताए।
२४ वैशाख, दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।
सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4