Photo Credit : AI
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा २५ लाख ७७ हजार रुपैयाँबराबरको गरगहना र नगद चोरी भएको छ।
- चोरीमा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन्।
२५ वैशाख, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको छ ।
उक्त ठाउँमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट बिहीबार साँझ सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २५ लाख ७७ हजार रूपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्नहरू भने अहिलेसम्म पक्राउ परेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4