News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा नियमावली २१९ सांसदलाई बाँडिएको प्रति खाली रहेको नेकपा एमालेका सांसद गुरु बरालले बुधबारको बैठकमा खुलाए।
- बरालले भने, 'हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ। ब्ल्यांक छ। यसखालको लापरबाही भयो।'
- प्रतिनिधिसभाको नियमावली २१९ मा सांसदहरूले पालना गर्नुपर्ने आचार संहिता उल्लेख छ।
३० वैशाख, विराटनगर । प्रतिपक्षी दलका सांसदलाई बाँडिएको प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको भएको पाइएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको खुलाए ।
बरालले भने, ‘यहीँबाट प्रकाशित भएको होला । हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ । ब्ल्यांक छ । यसखालको लापरबाही भयो । पुनः प्राप्त गर्ने प्रबन्ध होस् ।’
प्रतिनिधिसभाको नियमावली २१९ मा सांसदहरूले पालना गर्नुपर्ने आचार संहिता उल्लेख छ ।

हेर्नुहोस् प्रतिनिधिसभा नियमावली २१९ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4