+
+
Shares

विदेशमा भएका नेपालीलाई स्वदेश फर्किन सभामुखको आग्रह

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।
  • धादिङको सल्यानटारस्थित नृसिंहधाममा आयोजित पुरुषोत्तम महोत्सवमा सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

१४ जेठ, मलेखु (धादिङ) । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारण राखेका हुन् ।

पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?