+
+
Shares

विद्युत् प्राधिकरणको पुनर्संरचना गरिने, ३ कम्पनीमा विभाजन गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने घोषणा गर्नुभयो ।
  • यसअन्तर्गत प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र वितरण तथा व्यापार गर्ने गरी तीनवटा छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिने भएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‍मा बजेट प्रस्तुत गर्दै विद्युत् प्राधिकरणको पुनर्संरचना आगामी वर्षमा सम्पन्न गर्ने बताए ।

लामो समयदेखि थाती रहेको प्राधिकणको पुर्नसंरचना सम्पन्न गरिने उनले बताए ।

प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र वितरण तथा व्यापारका तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?