+
+
Shares

जलनको उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले संघीय तथा विशिष्टीकृत अस्पतालहरूमा जलन विभाग स्थापना गर्ने घोषणा गरेको छ ।
  • बजेट वक्तव्यमार्फत वीर र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरी जलनको सघन उपचार गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।

१५ जेठ, काठमाडौं । संघीय अस्पताल र विशिष्टीकृत अस्पतलामा जलन विभागको स्थापना गर्ने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?