News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले संघीय तथा विशिष्टीकृत अस्पतालहरूमा जलन विभाग स्थापना गर्ने घोषणा गरेको छ ।
- बजेट वक्तव्यमार्फत वीर र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरी जलनको सघन उपचार गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।
१५ जेठ, काठमाडौं । संघीय अस्पताल र विशिष्टीकृत अस्पतलामा जलन विभागको स्थापना गर्ने सरकारले घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4