+
+
Shares

विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार

यसअघि विद्युतीय गाडीमा ब्याट्री क्षमताका आधारमा भन्सार लाग्दै आएको थियो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:५८

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत विद्युतीय गाडी (ईभी) मा मूल्यका आधारमा भन्सार तोक्ने भएको छ ।

यसअघि विद्युतीय गाडीमा ब्याट्री क्षमताका आधारमा भन्सार लाग्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?