News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा काठमाडौंको माइतीघरमा सुकुमवासीहरूको उचित व्यवस्थापनको माग गर्दै प्रदर्शन गरिएको छ।
- प्रदर्शनकारीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन्।
- मोर्चाले पक्राउ परेका आफ्ना साथीहरूलाई विनाशर्त रिहा गर्न माग गरेका छन्।
२८ असार, काठमाडौं । सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् । त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् । पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4