News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने प्रतिनिधिसभाको बैठकमा सँगै सहभागी भएका छन्।
३० असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।
उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् ।
केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4