+
+
Shares

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते ११:३१

२४ असार, काठमाडौं । प्रतिनिधिसधाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरुमै प्रतिनिधिसभा सदस्यहरुले विरोध जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?