News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले बुधबारदेखि १४.२ केजीको पूर्ण सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ।
- निगमले १४.२ केजी ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ तोकेर बिक्री वितरण सुरु गरेको छ।
- ७.१ केजीका सिलिण्डर पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म निगमले दुवै प्रकारका सिलिण्डर बिक्री गर्ने जनाएको छ।
३० असार, काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ ।
यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4