News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको बूढी राप्ती खोलामा डुबेर मृत्यु भएको छ ।
- घुँगी खोज्न खोलामा पसेका ढकाललाई उद्धार गरी भरतपुर अस्पताल पुर्याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।
- जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले घटनाको पुष्टि गर्नुभएको छ ।
२ साउन, चितवन । बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो ।
आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4