+
+
Shares

धवलशमशेर नेतृत्वको पार्टीमा को-को केन्द्रीय सदस्य बने ?

निर्वाचन आयोगमा दल दर्ताको बेला ७६ जना केन्द्रीय सदस्यको नाम बुुझाइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय नेपाल पार्टीले २९ साउनमा निर्वाचन आयोगमा दर्ता गर्दा बुझाएको ७६ केन्द्रीय सदस्यको नाम आज सार्वजनिक गरेको छ।

४ भदौ, काठमाडौं । नवगठित जय नेपाल पार्टी (जनेपा) ले २९ साउनमा निर्वाचन आयोगमा दल दर्ता गर्दा पेश गरेका केन्द्रीय सदस्यका नामहरु सार्वजनिक गरेको थिएन ।

निर्वाचन आयोगमा दल दर्ताको बेला ७९ जना केन्द्रीय सदस्यको नाम बुुझाइएको थियो । सभापतिमा डा.धवलशमशेर राणाको पद बाहेक अन्य सबैलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

जनेपाको आज बसेको पहिलो केन्द्रीय समिति बैठकमा ७६ केन्द्रीय सदस्यको नाम सहितको माइन्युट गरिएपनि कतिपयले हस्ताक्षर गरेका छैनन् ।

जय नेपाल पार्टीका केन्द्रीय सदस्यको सूचीः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?