News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा छोडेका धवल शमशेर जबरा र अभियान्ता दुर्गा प्रसाईंले जय नेपाल पार्टी नामको नयाँ राजनीतिक दल गठन गरेका छन् ।
- नयाँ दलमा धवल शमशेर जबरा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने सहमति भएको छ ।
- उनीहरूले दल दर्ताका लागि आगामी साउन २८ गते निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन् ।
२० साउन, काठमाडौं । राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।
उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।
दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4