+
+
Shares

रास्वपाको सचिवालय विस्तार, शिशिर खनालदेखि मनिष झासम्म अटाए

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १५:१४

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो ।

सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?