News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाका दुई वटा हेलिकप्टर बाढी प्रभावित रसुवातर्फ उडेका छन् ।
- सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार थप अर्को हेलिकप्टर पनि जाने तयारीमा छ ।
- स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ ।
१० भदौ, काठमाडौं । नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।
थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए ।
साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4