+
+
Shares

बाढीबाट एनआईएमबी बैंकका ७ कर्मचारी सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १०:४९

११ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात कर्मचारी बुधबार आएको बाढीबाट सम्पर्कविहीन भएका छन् । रसुवास्थित स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखका १ र मैलुङ एक्स्टेन्सन काउन्टरमा एक जना गरी सात कर्मचारी सम्पर्कविहिन भएका छन् ।

स्याफ्रुवेसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का सम्पकविहीन् भएका छन् ।

टिमुरे शाखमा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का सम्पर्कविहिन भएको बैंकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?