News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबारको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा पुगेको क्षति र राहतका लागि पाँच जलविद्युत् कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७ लाख ७७ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन्।
- तमोर इनर्जीले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ, सुपरमादी हाइड्रोपावरले २५ लाख ५५ हजार ५५५ रुपैयाँ, रिभर साइड हाइड्रो इनर्जीले १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन्।
- पालुनखोला हाइड्रोपावर कम्पनी र पाँचथर पावरले जनही ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरेका छन्।
११ भदौ, काठमाडौं । विभिन्न पाँच जलविद्युत् कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गरेका छन् ।
बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङमा ठूलो क्षति पुगेको छ । बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि ५ जलविद्युत् कम्पनीले कुल १ करोड ७ लाख ७७ हजार ७७५ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
तमोर इनर्जीले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेको छ । त्यस्तै सुपरमादी हाइड्रोपावरले २५ लाख ५५ हजार ५५५ रुपैयाँ, रिभर साइड हाइड्रो इनर्जीले १५ लाख ५५ हजार ५५५, पालुनखोला हाइड्रोपावर कम्पनीले ५ लाख ५५ हजार ५५५ रुपैयाँ तथा पाँचथर पावरले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4