+
+
Shares

सम्पर्कविहीन ३४ जनाको खोजी गरिदिन ल्हासास्थित महावाणिज्य दूतावासलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १३:१३

१३ भदौ, काठमाडौं । १० भदौमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका ३४ जनाको खोजीको पहल गर्न ३४ परिवारले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई पत्र लेखेका छन् ।

केरुङ नाकामा काम र व्यापारका पुगेका र हाल सम्पर्कमा नरहेका ३४ जनाको खोजि गरी नेपाल फिर्ता गरिदिन परिवारका सदस्यले पत्र लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?