१४ भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार सबैभन्दा बढी शव चितवनमा फेला परेका छन् । त्यहाँ २६४ शव फेला परेको छ ।
यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4