News Summary
Generated by OK AI. Editorially reviewed.- बैंकिङ कसुरमा पक्राउ परेका नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् ।
- गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर पीडितलाई रकम बुझाएर छुटेका थिए ।
- परिसरले उनलाई १८ भदौमा पक्राउ गरेको थियो र उनीविरुद्ध तीन फरक व्यक्तिले उजुरी दिएका थिए ।
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेस अनुशासन समितिको संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् ।
गुरुङ ८ दिन हिरासत बसेर छुटेका थिए ।
पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर छुटेका थिए ।
लगत्तै उनले आज पदबाट राजीनामा दिएका हुन् ।
बैंकिङ कसुरमा पक्राउ परेका उनी पीडितलाई रकम बुझाएर छुटेका थिए ।
परिसरले उनलाई १८ भदौमा पक्राउ गरेको थियो । उनीविरुद्ध तीन फरक व्यक्तिले उजुरी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4