+
+
Shares

रवि लामिछानेलाई छापा माध्यम बचाउ सुझाव कार्यदलको ध्यानाकर्षण पत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छापा माध्यम बचाउ सुझाव कार्यदलले छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण र लोककल्याणकारी विज्ञापनसम्बन्धी नीतिगत सुधारका लागि रास्वपा सभापति रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
  • कार्यदलले बुधबार सिंहदरबार पुगेर उक्त पत्र बुझाएको हो।
  • यसअघि कार्यदलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो।

३१ भदौ, काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार सिंहदरबार पुगेर कार्यदलले छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी नीतिगत सुधारका लागि भन्दै लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

यसअघि कार्यदले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?