+
+
Shares

सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढाएर ४ हजार ७९५ रुपैयाँ तोकेको छ ।

४ असोज, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७९५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?