News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ।
- एक सातामा सुनको भाउ १५ हजार ७ सय रुपैयाँ बढेको छ, गत सोमबार यो ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो।
- सोमबार चाँदी तोलामा १० रुपैयाँ घटेर ४ हजार ९६५ रुपैयाँमा झरेको छ।
८ भदौ, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १५ हजार ९ सय रुपैयाँ बढेको छ । गत सोमबार सुनको भाउ ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।
चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९७५ रुपैयाँ तोकेको चाँदीको भाउ आज ४ हजार ९६५ रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी ४ हजार ७७० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4