+
+
Shares

सुनको भाउ तोलामा ३ हजार ६ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा तीन हजार छ सय रुपैयाँ बढेको छ।
  • आज प्रतितोला सुनको मूल्य तीन लाख पाँच हजार दुई सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर आज चार हजार सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

३१ साउन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ६ सय रुपैयाँ थियो । गत आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६६० रुपैयाँ रहेकोमा चाँदी ४ हजार ७१० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ ४ हजार ६४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?