News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
- चाँदीको मूल्यमा समेत प्रतितोला ९५ रुपैयाँ वृद्धि भई आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ ।
२१ साउन, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ३१० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4